२०८१ बैशाख २३, आइतबार

कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित

लहनान्युज | थिंला चःह्रे ११४२, पुष २ शुक्रवाः

नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर २५७६ मत पाएर निर्वाचित भएका छन्।

कुल मत ४६९१ खसेको थियो भने ५६ मत बदर भएको थियो।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।