२०८१ बैशाख ७, शुक्रबार

चीनमा नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि

लहनान्युज | थिंला एकादशी ११४२, मंसीर २८ मंंगलवाः

चीनको उत्तरी शहर तियानजिङमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन्।

पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ ।