२०८१ बैशाख २४, सोमबार

रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीले शिक्षकलाई कुपिट

थिंलागा द्धितीया ११४२, पुष ६ मंगलवाः

रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीले शिक्षकलाई कुटपिट गरेका छन्।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन्।

कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको छ।

त्यस्र्तै कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन्।  उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि आज मंगलबारको परीक्षा स्थगित भएको छ।