२०८१ बैशाख २२, शनिबार

माओवादी केन्द्रका नेता वर्षमान पुन राष्ट्रिय सम्मेलनमा सहभागी नहुने

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष ११ आईतवाः

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आजबात शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी नहुने भएका छन्।

पुनको हाल चीनमा उपचार भइरहेको छ। स्वास्थ्यमा सुधार आएकाले उनले सम्मेलनका लागि नेपाल आउन चाहेका थिए।