२०८० चैत्र १६, शुक्रबार

सभामुख सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाए

लहनान्युज | सिल्लागा तृतीया ११४२, फागुन ७ सनिवाः

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन्।
 
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
 
बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।
 
आइतबारको प्रतिनिधिसभाको बैठकअघि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
 
बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुने छ।