२०८१ बैशाख २३, आइतबार

थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

लहनान्युज | दिल्लागा चतुर्दशी ११४०,श्रावण ४ आइतवाः

आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
 
तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
 
विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
 
आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन्  ।
Categorized in राष्ट्रिय