कोभिड-१९ आज परीक्षणका लागि एन्टिजेन गरिँदैछ
शोभा श्रेष्ठ | थिंला दशमी ११४२, मंसीर २७ सोमवाः
भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनेहरूमा कोभिड-१९ आज परीक्षणका लागि एन्टिजेन गर्न लागिएको छ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ ।
संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा उनीहरूको परीक्षण गरिँदैछ ।