२०८१ बैशाख १५, शनिबार

कोरोना भाइरसविरुद्धको खोपमा दुई स्वास्थ्यकर्मी पक्राउ

लहनान्युज | थिंला दशमी ११४२, मंसीर २७ सोमवाः

कोरोना भाइरसविरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन्। सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए ।
 
निःशुल्क रूपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट घुससहित पक्राउ गरेको हो ।