२०८१ बैशाख ७, शुक्रबार

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिए

लहनान्युज | थिंला त्रयोदशी ११४२, पुष १ बिहीवाः

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन्।