२०८१ बैशाख २२, शनिबार

फ्रान्समा दैनिक १ लाख ८० हजारको कोरोना सङक्रमित

लहनान्युज | थिंलागा दशमी ११४२, पुष १४ बुधवाः

पछिल्लो २४ घण्टामा फ्रान्समा एक लाख ७९ हजारभन्दा धेरैमा सङक्रमण पुष्टि भएको छ।

फ्रान्समा दैनिक १ लाख ८० हजारको संख्यामा कोरोना भाइरसका नयाँ सङक्रमित भेटिन थालेका छन्।

युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । यो संख्या युरोपकै अहिलेसम्मकै सर्वाधिक उच्च संख्या रहेको छ विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।