२०८१ बैशाख २०, बिहिबार

भारतमा १० मन्त्री र २० प्रदेश सांसद कोरोना संक्रमण पुष्टि

लहनान्युज | थिंलागा चतुर्दशी ११४२, पुष १७ सनिवाः

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीमा र २० प्रदेश सांसदहरू कोरोना संक्रमण भएको पुष्टि भएको छ।

कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनुपर्नेमा जोड दिए । सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्र्याइँ गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन्।