२०८० चैत्र १६, शुक्रबार

निर्वाचन आयोगमा सर्वदलीय बैठक

थिंलागा द्धादशी ११४२, पुष ३० शुक्रवाः

आजको सर्वदलीय बैठकमा निर्वाचन आयोगले तोकिएको समयमै चुनाव नभए स्थानीय सरकार सञ्चालनमा सङ्कट आउने भन्दै दलहरूलाई सचेत गराएको छ ।
 
आयोगले विज्ञप्ति निकालेर समयमै चुनाव नभए पालिका तह सञ्चालनमा सङ्कट आउने उल्लेख गरेको छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्भावित सङ्कटबारे ब्रिफिङ गर्नुभएको थियो।