२०८१ बैशाख १२, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाए

लहनान्युज | पोहेलागा तृतीया ११४२, माघ ७ शुक्रवाः

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छ।

प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठकपछि शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन्।