२०८० चैत्र १६, शुक्रबार

राष्ट्रिय सभा चुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

लहनान्युज | पोहेलागा पंचमी ११४२, माघ ९ आईतवाः

 राष्ट्रिय सभा चुनाव अन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराएको हो।