२०८१ बैशाख १३, बिहिबार

सदर चिडियाखाना एक हप्ताको लागि बन्द

लहनान्युज | पोहेलागा सप्तमी ११४२, माघ १० सोमवाः

सदर चिडियाखाना कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो।