२०८१ बैशाख १४, शुक्रबार

सीसीएमसीसीले सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस

लहनान्युज | पोहेलागा एकादशी ११४२, माघ १४ शुक्रवाः

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ 
 
सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।
 
सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ।