२०८० चैत्र १६, शुक्रबार

नेपाल स्टक एक्स्चेन्जको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

लहनान्युज | सिल्लाथ्व द्धितीया ११४२, माघ २० बिहीवाः

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएको छ।

शर्टलिस्टमा परेका पाँच जनामध्ये मन्त्रिपरिषद्को बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीईओमा नियुक्त गरेको हो।

माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।