२०८१ बैशाख १४, शुक्रबार

सुन तोलामा पाँच सय रुपैयाँ बढे

रसिया श्रेष्ठ | सिल्लाथ्व षष्ठी ११४२, माघ २४ सोमवाः

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ।
 
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको जनाएको छ ।
 
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।