२०८२ फाल्गुण १९, मंगलबार

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढे

रसिया श्रेष्ठ | सिल्लाथ्व सप्तमी ११४२, माघ २५ मंगलवाः

छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर तोलाको ९३ हजार १०० रुपैयाँ पुगेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ।
 
यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।