२०८१ बैशाख ७, शुक्रबार

माओवादी केन्द्रले एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाए

लहनान्युज | सिल्लाथ्व चतुर्दशी ११४२, फागुन ३ मंगलवाः

माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक भोली बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
 
संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा उक्त बैठक राख्न लोगेको हो । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान ११ः३० बजे बोलाइएको छ।
 
सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको र पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो।