२०८१ बैशाख ८, शनिबार

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

सिल्लागा नवमी ११४२, फागुन १३ शुक्रवाः

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन्।

भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन्।